१२ श्रावण २०८१, शनिबार

देशभर निको भए २ हजार १२ जना कोरोना संक्रमित
  • न्युज मानसराेवर

बाँके। आज देशभर २ हजार १२ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज निको भएका २ हजार १२ संक्रमितसहित देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ। हाल नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९३.७ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ७ लाख ७३ हजार ८५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech