७ फाल्गुन २०८१, बुधबार

देशभर खोप लगाउनेको संख्या ६८ लाखभन्दा धेरै
  • न्युज मानसराेवर

बाँके। कोरोनाविरुद्धको खोप अभियान अन्तर्गत देशभर खोप लगाउनेको संख्या ६८ लाख २ हजार ४१५ पुगेको छ। स्वास्थ्य मन्त्रालयकाअनुसार देशभर खोको पहिलो मात्रा लगाउनेको संख्या ४४ लाख ४२ हजार ६२२ जना र खोपको पूर्ण मात्रा लगाउनेको संख्या २३ लाख ५९ हजार ७९३ जना रहेको छ। हाल नेपालमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइएको छ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech