२८ जेष्ठ २०८२, मंगलवार

भूमिसम्बन्धी आयोग विघटनप्रति गाउँपालिका महासंघ र नगरपालिका संघको आपत्ति
  • न्युज मानसराेवर

बाँके। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गरेकोप्रति गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले आपत्ति जनाएको छ।शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले भूमि आयोग विघटन गर्ने सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएका हुन्।यो समस्या संघ,प्रदेश र स्थानीय सरकारको साँझा जिम्मेवारीको विषय रहेको र वर्षौदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर अगाडि बढिरहेको समयमा आयोग नै विघटन गर्दा अन्यौल देखिएको विज्ञप्तिमा जनाइएकोछ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech