१६ भाद्र २०८३, मंगलवार

कर नतिर्ने ५२ कम्पनीको सूची सार्वजनिक

तीस दिनभित्र तिर्नुपर्ने

  • न्युज मानसराेवर

काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर नतिर्ने ५२ वटा कम्पनीको नाम सार्वजनिक गरेको छ। महानगरले घरजग्गा/सम्पत्ति कर नतिर्ने कम्पनीको नाम सार्वजनिक गर्दै ३० दिन भित्र कर तिर्न चेतावनी दिएको हो। यी कम्पनीहरुलाई लामो समयदेखि कर तिर्न पत्रचार गर्दा पनि अटेरी गर्दै आएका थिए। कर नतिरेका कम्पनीहरुले महानगरको राजश्व समितिमा सम्पर्क गरेर करसहित जरिवाना बुझाउन भनिएको छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech