२९ भाद्र २०८२, आईतवार

तोलामा १५ सयले घट्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके। आज आइतबार सुनको मूल्य प्रतितोला एक हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा सुनको मूल्य १५ सयले घटेको हो। जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार र तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ५५० रुपैयाँ कायम छ। यस्तै, आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा आइपुगेको छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech