२८ जेष्ठ २०८२, मंगलवार

भूमिसम्बन्धी आयोग खारेजीविरुद्ध देवी ज्ञवालीद्वारा सर्वोच्चमा रिट
  • न्युज मानसराेवर

बाँके। भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालत रिट दायर गरेका छन्। ज्ञवालीले दायर रिटमा सरकारको निर्णय मौलिक हकविरुद्ध रहेको भन्दै उत्प्रेषणको आदेशबाट निर्णय बदर गर्न माग गरिएको छ। शुक्रबार पनि आयोग खारेजीविरुद्ध प्रवेश केसीले सर्वोच्चमा रिट दायर गरेका थिए। रिटमा भोलि सोमबारका लागि पेसी तोकिएको छ।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech