१२ श्रावण २०८१, शनिबार

आज कोहलपुर संक्रमित कूल ६६ जना
  • न्युज मानसराेवर

कोहलपुर । कोहलपुर नगरपालिकामा कोरना संक्रमण संख्या ६६मा झरेको छ । पछिल्लो २ दिन यता  यो संख्यामा गिरावट आएको हो । यस अघि ७१ जनामा संक्रमण देखा परेको थियो । संक्रमिति सबै होमआइसोलेसनमा रहेका छन । यसै गरी कोहलपुर नगरपालिका पिसीआर परिक्षण र कोरना एन्टीजेन्स परिक्षणलाई निरन्तता दिइएको नगरपालिकाले जनाएको छ । संक्रमितहरु लाई वडा स्थित स्वास्थ्य केन्द्रमा आवद्ध स्वास्थ्यकर्मीहरुले मनोपरामर्श सेवा उपलब्ध गराइएको कोभिड १९ फोकल पर्सन गेहराज खनालले भनेका छन।

  • २४ श्रावण २०७८, आईतवार प्रकाशित

  • Nabintech