१२ श्रावण २०८१, शनिबार

आज यी तीन प्रदेशमा छ भारी वर्षाका सम्भावना
  • न्युज मानसराेवर

बाँके। मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहको बताएको छ। प्रदेश–१,लुम्बिनी र सुदुरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा हुने पहाडी भू–भागमा भूक्षय,पहिरो तथा गेग्रान बहावको जोखिम रहने विभागले बताएको छ।हाल देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

  • २५ श्रावण २०७८, सोमबार प्रकाशित

  • Nabintech