२ भाद्र २०८३, मंगलवार

बिहीबारदेखि शनिबारसम्म देशैभर भारी वर्षा हुने
  • न्युज मानसराेवर

बाँके। जल तथा मौसम विज्ञान विभागले भोलिबाट विस्तारै मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने बताएको छ। जसका कारण देशभरी मनसुन सक्रिय भई बिहीबारदेखि धेरै स्थानहरुमा भारी वर्षा हुनेछ। बिहीबार प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा धेरै भारी वर्षाको सम्भावना छ। शुक्रबार र शनिबार सातै प्रदेशका केही स्थानमा भारी÷धेरै भारी वर्षाको सम्भावना छ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • Nabintech