१२ श्रावण २०८१, शनिबार

आज देशका चार प्रदेशमा चट्याङ्गसहित भारी वर्षा हुने
  • न्युज मानसराेवर

बाँके। हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले देशभर सामान्य देखि पूर्ण बदली रहेको छ भने थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङ्गसहित भारी वर्षाको सम्भावना छ। भारी वर्षा हुने स्थानहरुमा भूक्षय, पहिरो तथा गेग्रान बहाव र बाढीको जोखिम रहने महाशाखाले जनाएको छ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech