१२ श्रावण २०८१, शनिबार

हिमपातले सेताम्मे डोल्पाको माझफाल
  • न्युज मानसराेवर

बाँके\  डोल्पाको माझफाल गाउँमा भएको भारी हिमपात । हिउँ परेपछि हिउँदे बाली राम्रो हुने भएकाले किसान खुशी छन् भने हिमपातका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । रासस

  • १७ पुष २०७८, शनिबार प्रकाशित

  • Nabintech