७ बैशाख २०८२, आईतवार

बैजनाथमा सरस्वर्ती महिला समुह टोल सरसफाइ जुट्दै
  • आकाश रुचाल

बैजनाथ।\ बैजनाथ गाउँपालिका वडा न २ मा सरस्वर्ती महिला समुहले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरस्वर्ती महिला समुह अध्यक्ष शोभा चौधरीको नेतृत्व समुहका सदस्यहरुले आफ्नो टोल सरसफाइ गरेका हुन। बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा संचालित हेफर आधारशित अनुसार वातावरण सुधार गर्नाका लागि  समुहका महिलाहरुले टोल सरसफाइ गरेका हुन।  पछिल्लो समय बैजनाथमा यसरी टोल सरसफाइ गर्ने कार्यमा बृद्धि भइरहेको छ । गाउँपालिकाको सहयोगमा करिब ४ हजार १ सय ४३ परिवारमा आय आर्जनका गतिविधि संगै वातावरण सुधारमा समेत जोड दिदै गइरहेका छन ।

  • २५ पुष २०७८, आईतवार प्रकाशित

  • Nabintech