११ श्रावण २०८१, शुक्रबार

कोहलपुरमा प्रअहरुलाई अभिमुखीकरण
  • न्युज मानसराेवर

बाँके\ बाँकेको कोहलपुरमा तीन प्रदेशका नमूना विद्यालयका प्रध्यानाध्यापकहरु आएका छन् ।

सुदरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका ४८ जना प्रअहरु कोहलपुरमा आएका छन् । सोमबारदेखि सञ्चालन भएको नमूना विकासका लागि छनौट भएका विद्यालयका प्रअहरुलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ ।

अभिमुखीकरण दुई दिन सम्म चल्ने छ ।’ प्रअ देवका थापाले जानकारी दिइन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजनामा कोहलपुर त्रिभुवन माध्यमिक विद्यालयमा सो कार्यक्रम सञ्चालन  गरिएको छ ।

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech