१ असार २०८१, शुक्रबार

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

  • १४ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech