बाँके\ नेपाली बजारमा शुक्रवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।