११ श्रावण २०८१, शुक्रबार

एमालेको नयाँ वेबसाइट सार्वजनिक, राखियो ‘प्रभावशाली राजनेता’को सूची
  • न्युज मानसराेवर

बाँके\ नेकपा (एमाले) आफ्नो परिमार्जित वेबसाइट संचालनमा ल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार सीपीएनयूएमएल डट ओआरजी सार्वजनिक गरेका हुन् ।

वेबसाइटमा पार्टी सदस्यता लिन सकिने र नवीकरण गर्न सकिने विशेषता समेत थपिएको छ । वेबसाइटमा ‘प्रभावशाली राजनेता’ भनेर पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको नाम राखिएको छ।

  • १९ माघ २०७८, बुधबार प्रकाशित

  • Nabintech