१२ श्रावण २०८१, शनिबार

फागुन १ गतेबाट विद्यालय खुलाउन सुझाव
  • न्युज मानसराेवर

बाँके\ कोरोना महामारीको तेस्रो लहरका कारण बन्द भएका विद्यालय फागुन १ गतेबाट खुलाउन सरोकारवालाहरूले सुझाव दिएका छन्।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिसहित सरोकारवालाबीच भएको छलफलमा यस्तो सुझाव दिइएको हो।

  • २१ माघ २०७८, शुक्रबार प्रकाशित

  • Nabintech