१२ श्रावण २०८१, शनिबार

बैजनाथमा न्यू हरियाली (सा.व.उ) समितिमा काग्रेसका राना क्षेत्री बिजयी
  • न्युज मानसराेवर

बैजनाथ \न्यु हरियाली सामुदायिक वन उपभोक्ता समिति को निर्वाचनमा नेपाली काग्रेसका उम्मेदवार बिजयी भएका छन।

वनको निर्वाचन मण्डलले हात्ती चुनाव चिह् बाट उम्मेदवारी दिइएका काग्रेसका राम कुमार राना क्षेत्रीलाई विजयी घोषणा गरेको हो ।

राना क्षेत्रीले कूल १ सस ८६ मत प्राप्त गरेका थिए ।
सामुदायिक वनको निर्वाचनमा कूल ४ सय ४५ मत खसेको थियो भने ३ मत बदर भई कूल ४ सय १ मत सदर भएको थियो ।

सामुदायिक वनको निर्वाचनमा नेकपा एमाले ,नेकपा माओवादी केन्द्र् ,नेकपा समाजवादी दल तर्फ बाट उम्मेदवारी बनाइएको थियो ।

गए रात्री नै विजयी उम्मेदवारहरुलाई सफथ ग्रहण गराइएको निर्वाच मण्डलले जानकारी गराएको छ।

  • २३ माघ २०७८, आईतवार प्रकाशित

  • Nabintech