१२ श्रावण २०८१, शनिबार

सम्मरीमाई गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न्
  • न्युज मानसराेवर

बुटवल \ सम्मरीमाई गाउँपालिकामा लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम सम्पन्न् गरिएको छ ।

गाउँपालिकामा तीन  दिने उक्त  लैगिंक समनता तथा सामाजिक समावेशीकरण परिक्षण कार्यक्रम संचालन गरिएको थियो ।

लुम्बिनी प्रदेश प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगञ्ज बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा कार्यक्रम संचालन गरिएको थियो ।

समापन्न कार्यक्रममा बोल्दै सम्मरीमाइ गाउँपालिका उपाध्यक्ष कुमारी प्रियंका शाही सिंहले स्थानीय सरकारले आफ्नो क्षमताले भ्यास सम्म समानताको अवधारणा अनुसरण गरेको बताइन। उनले यहाँ यस कार्यक्रम बाट प्राप्त ज्ञानलाई आगामी दिनहरमा कार्यविधि निमार्ण गर्दै लैससासको नीति अनुसार कार्य सम्पादन गर्न सहज हुने विश्वास लिएको धारणा राखिन।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित

  • Nabintech