३० बैशाख २०८१, आईतवार

सम्झौताको ५३ महिनापछि संसद्‌बाट अनुमोदन भयो एमसीसी
  • न्युज मानसराेवर

बाँके ।अमेरिकी सहयोग परियोजना एमसीसी आइतबार प्रतिनिधि सभाबाट अनुमोदन भएको छ। नेपाल सरकार र एमसीसी सम्झौता आइतबार अनुमोदन भएको छ। संविधानको धारा २७९ र प्रतिनिधि सभाको नियम २० बमोजिम पारित भएको छ।

  • १५ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech