१७ बैशाख २०८१, सोमबार

नेपाल उत्पीडित जातीय मुक्ति समाज नगरमा दिपक निर्वाचित
  • न्युज मानसराेवर

कोहलपुर \नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज कोहलपुर नगर अध्यक्षमा दिपक नेपाली चयन भएका छन् । कोहलपुरमा मुक्ति समाजको प्रथम नगर अधिवेशनबाट दिपकको नेतृत्वमा ३९ सदस्यीय नगर कमिटी चयन भएको हो ।

नगर कमिटीको उपाध्यक्षमा सारा नेपाली परियार, सचिवमा कृष्ण वादी, कोषाध्यक्षमा कल्पना बैगार र जनकबहादुर नेपाली सर्वसम्मत चयन गरिएको थियो ।  यसै गरी  समितिको सदस्यमा टीका वादी, वसन्त विश्वकर्मा, रमिला सुनारलगायत छन् ।

  • १९ फाल्गुन २०७८, बिहीबार प्रकाशित

  • Nabintech