१७ बैशाख २०८१, सोमबार

बैजनाथ ६ ईमिली टाेलका २२ घरले राेजे एमाले
  • न्युज मानसराेवर

बैजनाथ । बाँकेको बैजनाथ गाउँपालिका वडा न ६ ईमिली टाेलका २२ घर परिवारले नेपाली कांग्रेस परित्याग गरेका छन ।
उनीहरू कांग्रेस परित्याग गरि २२ घर परिवार नै   एमालेमा प्रवेश गरेका छन  । कांग्रेस परित्याग गरेका उनीहरूलाई नेकपा एमाले बैजनाथ गाउँपालिका कमिटी द्वारा स्वागत गरिएकाे छ ।

पछिल्लो समय नेकपा एमालेले बैजनाथ गाउँपालिकामा पार्टी प्रवेश अभियान लाई महत्त्वका साथ  अगाडि बढाएकाे छ ।

बैजनाथमा पछिल्लो समय एमाले प्रदेश कमिटी ,जिल्ला कमिटी पालिका कमिटि वडा कमिटीका नेताहरू अभियानका रूपमा बैजनाथमा परिचालन छन ।फागुन ३० गते सम्म विशेष अभियानका रूपमा एमालेले आफ्ना गतिविधि संचालन गर्ने बताईएकाे छ ।

  • २१ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech