१६ बैशाख २०८१, आईतवार

माओवादी कम्पनी कमाण्डर एमाले प्रवेश
  • न्युज मानसराेवर

बैजनाथ/ बैजनाथ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पूर्व जनमुक्ति सेवा कम्पनी कमाण्डर पुजा सुवेदी एमालेमा प्रवेश भएकी छिन ।
पूर्ण जनमुक्ति सेना पुजाले माओवादी केन्द्रमा बैचारिक समाप्त भएका कारण आफुले एमाले राेजेकाे बताईन ।

सेना प्रमुख पुजाले आज नेकपा एमाले पालिका प्रमुख ईन्द थापा सचिव प्रेम सुवेदी प्रदेश कमिटी सदस्य घननाथ खनाल लगाएतकाे सहभागिता रहेकाे थियाे ।

पछिल्लो समय बैजनाथ गाउँपालिकामा एमाले अभियान तिब्र रूपमा संचालन गरेकाे छ ।

एमालेकाे याे अभियान स्थानीय तहकाे निर्वाचन केन्द्रीय रहेकाे छ ।

मुख्य रूपमा स्थानीय सरकारले गरेका कामहरू ,एमालेका भातृय संगठन विस्तार ,वडा भेला ,जनतासँग एमाले ,घर फर्क लगाए अभियान संचालन गरिएकाे नेकपा एमाले पालिका सचिव प्रेम सुवेदीले जानकारी गराएका छन ।

 

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित

  • Nabintech