१ जेष्ठ २०८१, मंगलवार

बैजनाथमा १५ घर परिवारले रोजे नेपाली काग्रेस
  • न्युज मानसराेवर

बैजनाथ \ पछिल्लो समय बैजनाथ गाउँपालिका नेपाली कांग्रेसले टोल सभापति चयनमा  जोड दिएको छ ।
बैजनाथ गाउँपालिका वडा न ८ स्थित पिपरी टोल भेला गरी शिव प्रसाद थारुको सभापतित्वमा २१ सदस्य टोल कमिटी विस्तार गरेको हो ।

वडा न ८ का पार्टी सभापति शुक्र बहादुर रावतको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको थियो । यसै गरी टोल भेलामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १५ घर परिवारले पार्टी परित्याग गरी नेपाली काग्रेसमा प्रवेश गरेका छन। उनीहरुलाई नेपाली काग्रेस महासमिती सदस्य चन्तराम थारु  ,महासमिति सदस्य निर्मला रोकाया क्षेत्र नं ३ प्रदेश सभा क का सचिव धिरेन्द्र सिंह ठकुरी, बैजनाथ गाउँपालिका सभापती देव बहादुर केसि लगाएतले पार्टीका स्वागत गरेको बताइएको छ ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech