१ जेष्ठ २०८१, मंगलवार

अनेम संघकाे जिल्ला अध्यक्षमा अधिकारी
  • न्युज मानसराेवर

बाँके / नेकपा एमालेकाे भातृय संगठनअखिल नेपाल महिला संघको छैठौ जिल्ला अधिवेशनबाटअध्यक्ष बिजुला अधिकारी निर्वाचित भएकी छिन ।

बाँकेका आठ वटा पालिका प्रतिनिधिहरूकाे भेलाले अधिकारीकाे नेतृत्वमा १ सय २१ सदस्य जिल्ला कार्य समिति चयन गरेकाे हाे ।

अधिकारी विभिन्न सामाजिक संघ संस्थाकाे नेतृत्वमा समेत आवद्व छिन । जिल्ला अधिवेशनमा नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला तथा प्रदेश नेतृहरूकाे सहभागी रहेकाे थियाे ।

  • २८ फाल्गुन २०७८, शनिबार प्रकाशित

  • Nabintech