१ जेष्ठ २०८१, मंगलवार

बैजनाथ ५ मा दश घर परिवार एमालेमा प्रवेश
  • न्युज मानसराेवर

बाँके\ बैजनाथ गाउँपालिका वडा न ५ मा नेकपा माओवादी केन्द्रका दश घर परिवारले एमालेमा प्रवेश गरेका छन ।

बैजनाथ ५ स्थित गुरुवा गाउँमा उनीहरुले एमालेमा प्रवेश गरेका हुन। लुम्बिनी प्रदेश कमिटी सदस्य नन्द विश्वकर्मा र प्रदेश कमिटी सदस्य घननाथ खनालले उनीहरुलाई पार्टी प्रवेश गरेका हुन ।

कार्यक्रममा नेकपा एमाले पूर्व जिल्ला सदस्य विष्णुकान्त आचार्य नेता मन बहादुर खत्री लगाएतको सहभागिता रहेको थियो। खडक बहादुर सुनारको अध्यक्षतामा कार्यक्रममा संचालन गरिएको थियो ।

  • ३० फाल्गुन २०७८, सोमबार प्रकाशित

  • Nabintech