३१ बैशाख २०८१, सोमबार

बैजनाथ ३ मा माओवादी केन्द्रका विर्गेड कमाण्ड एमालेमा
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका वडा न ३ मा नेकपा माओवादी केन्द्र का विर्गेड कमाण्ड एमालेमा प्रवेश गरेका छन ।

उनलाई नेकपा एमाले बैजनाथ पालिका कमिटी अध्यक्ष ईन्द्र थापाले पार्टीको सदस्यता प्रदान गरेका छन ।

लामाे समय भूमिगत जीवन विताएका न्याैपाने शान्ति संझाैता पश्चात् श्रमिकका रूपमा भारत तथा नेपालमा काम गर्दै जीवन निर्वाह गर्दै आईरहेका थिए ।

माओवादी केन्द्रकाे बैचारिक विचार विपरीत काम गर्दै आएकाे बताए उनले सांगठनिक रूपान्तरण नहुनु तानाशाह प्रवृद्धि हावि हुनु र पार्टीको छवि राम्राे नहुँदा आफुले पार्टी त्याग गर्न बाध्य भएकाे बताएका छन ।  कार्यक्रममा पालिका कमिटी सदस्यहरू वडा अध्यक्ष काली बहादुर खड्का लगाएतकाे सहभागी रहेकाे थियाे ।

  • ३ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech