१ जेष्ठ २०८१, मंगलवार

एमाले केन्द्रीय कमिटीमा राजनीतिक प्रतिवेदनमाथि छलफल हुने
  • न्युज मानसराेवर

बाँके \ नेकपा एमालेको बैठक आज बिहीबार पनि बस्ने भएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठक बिहीबार पनि बस्ने भएको हो।

आज बुधबार प्रेस भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। बैठकमा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको थियो ।

आजको बैठकमा सो राजनीतिक प्रतिवेदनमा सबै केन्द्रीय सदस्यले आवश्यकता महसुस विषयमा लिखित सुझाव र राय प्रस्तुत गर्ने भएका छन् ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech