१ जेष्ठ २०८१, मंगलवार

बैजनाथ ४ मा ७ घर परिवारले कांग्रेस परित्याग गर्दै एमाले रोजे
  • न्युज मानसराेवर

बाँके । बैजनाथ गाउँपालिका वडा न ४ मा ७ घर परिवारले नेपाली कांग्रेस परित्याग गर्दै एमाले रोजेका छन । उनीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सदस्य घननाथ खनालले पार्टीमा स्वागत गरेका छन। पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले पालिका कमिटी अध्यक्ष इन्द्र बहादुर थापा सचिव प्रेम सुवेदी लगाएत वडा कमिटीका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

  • १० चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech