६ जेष्ठ २०८१, आईतवार

इन्सेक बाँके द्धारा राजनितिक दल लाई ज्ञापन पत्र
  • न्युज मानसराेवर

बाँके\ इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्ज र मानव अधिकार समूहको संयुक्त आयोजनामा  जिल्लाका दुई स्थानीय तह  दलका प्रमुखहरुलाई ज्ञापन पत्र बुझाएको छ ।

आज हामीले बैजनाथमा ज्ञापनपत्र बुझाएका छौँ ‘राप्तीसोनारी गाउँपालिकामा २१ गते बुझाउने कार्यक्रम रहेको  इन्सेक बाँकेमा आवद्ध लक्ष्मी चौधरीले जानकारी गराईन’।  बैशाख ३० पछि स्थानीय तहमा आउने नेतृत्व हरु बाट नेपालको संविधानले प्रत्याभूत गरेका नागरिकका अधिकार मुख्य रुपमा शिक्षा स्वास्थ्य खाद्य सुरक्षा आवास लगाएतका मुद्धाहरु सम्बोधन गर्नु पर्ने जस्ता विविध माग सहित ज्ञापनपत्र बुझाइएको हो ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech