८ बैशाख २०८१, शनिबार

फेरि बढ्यो सुनको मूल्य
  • न्युज मानसराेवर

बाँके\ नेपाली बजारमा शुक्रवार सुनको भाउमा पुनः वृद्धि भएको छ ।

बिहीवार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित

  • Nabintech