१५ चैत्र २०८०, बिहीबार

ईन्रूडेक बाँके द्वारा बैजनाथमा नव निर्वाचित अध्यक्ष उपाध्यक्ष सम्मान
  • न्युज मानसराेवर

बाँके/ बैजनाथ गाउँपालिका नव निर्वाचित गाउँपालिका अध्यक्ष उपाध्यक्ष लाई ईन्रूडेक बाँकेले सम्मान गरेकाे छ ।इन्रूडेक बाँकेका अध्यक्ष धर्म लाल राेकायले नव निर्वाचित गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाही उपाध्यक्ष निर्मला राेकायालाई खादा तथा मायाकाे चिनु प्रदान गरेका थिए ।

  • १३ जेष्ठ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech