८ बैशाख २०८१, शनिबार

प्रविधिसंग प्रधानाध्यापक अन्तरगत बैजनाथमा ल्यापटप हस्तान्तरण
  • न्युज मानसराेवर

बाँके / बैजनाथ  गाउँपालिकाले प्रविधि सँग प्रधानाध्यापक अन्तरगत २५ जनालाई ल्यापटप हस्तान्तरण गरिएकाे छ ।

बैजनाथ गाउँपालिका शिक्षा शाखाकाे आयाेजनामा उत्त ल्यापटप वितरणा गरिएकाे हाे । ल्यापटप वितरण कार्यक्रममा बाेल्दै प्रकाश बहादुर शाहीले समाज रूपान्तर गर्ना शिक्षा महत्त्वपूर्ण रहेकाे बताए ।

उनले भावि दिनहरूमा समेत उत्कृष्ट कार्य सम्पादक गर्ने शिक्षकहरूलाई गाउँपालिकाले सम्मान गर्ने प्रतिवद्वता जाहेर समेत गरेका छन ।

कार्यक्रम बैजनाथ गाउँपालिका उपाध्यक्ष निर्मला राेकाय गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर शाही लगाएत शिक्षकहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै बैजनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दान बहादुर ऐडीले शिक्षा क्षेत्रकाे विकास गर्न ईच्छा शत्तिमा जाेड दिनु पर्ने बताए ।

उनले आफुले पनि पहिला प्रविधि सँग कुुनै सामित्यता नभएमाे स्कार गदै ईच्छा शत्तिले नै आवश्यक ज्ञानकाे खाेजिमा प्रविधि सँग जाेडिएकाे उल्लेख गरे ।

शिक्षा क्षेत्रमा विकास गर्न हामी सबै प्रविधि मैत्री हुन आवश्यक रहेकाे ऐडीले बताएका थिए । त्यसैगरी शिक्षा शाखा प्रमुख विस्वराज ढकाल लगाएतले धारणा राखेका थिए ।

  • २६ जेष्ठ २०७९, बिहीबार प्रकाशित

  • Nabintech