२७ आश्विन २०८१, आईतवार

मेयर आचार्यद्धारा बिद्यालयको अनुगमन
  • न्युज मानसराेवर

कोहलपुर \ बाँकेको कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आर्चायले त्रिभवन माध्यमिक विध्यलयको अनुगमन गरेका छन् ।
शिक्षा शाखा प्रमुख सहितको टोली लिएर उनी अनुगमनका लागि पुगेका हुन । उनले विद्यालयको पढाई अवस्था, विद्यालयको शैक्षिक वातावरण र शैचालयको अनुगमन गरिएको थियो । मेयर आचार्य बिद्यालयकोे अनुगमन गर्न पुग्दा बिद्यालयमा २५ जना शिक्षकले हाजिरी नगरेको भेटिएको छ । उनले शिक्षामा कुनै पनि प्रकारको सम्झौता नगर्ने बताएका थिए । उनले बिद्यालयलाई आवश्यक पर्ने भौतिक पुर्बाधार शैक्षिक सामाग्रीहरु पालिकाबाट पूरा गर्ने प्रतिबद्धता जनाउँदै पढाईमा शैक्षिक सुधार ल्याउन निर्देशन दिएका छन् ।

 

  • ९ श्रावण २०७९, सोमबार प्रकाशित

  • Nabintech