१६ चैत्र २०८०, शुक्रबार

बर्दिया निकु‍ञ्‍ज क्षेत्रमा राति दुईपांग्रे सवारी चलाउन नपाइने
  • न्युज मानसराेवर

बर्दिया\ बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा दुईपांग्रे सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। आइतबार जंगली जनावरको आक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका-५ गेरावनीका दुई जनाको मृत्यु भएसँगै सुर्खेत प्रशासनले रातको समयमा दुई पांग्रे सवारी सञ्चालनमा रोक लगाएको हो।   सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले रातको समयमा दुईपां‍ग्रे सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो।

  • ३१ श्रावण २०७९, मंगलवार प्रकाशित

  • Nabintech