१० असार २०८२, मंगलवार

बैजनाथमा स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठी शुरु
  • न्युज मानसराेवर

बैजनाथ । बैजनाथ गाउँपालिका स्वास्थ्य शाखाले  बार्षिक समिक्षा गोष्ठिको आयोजना गरेको छ ।  आर्थिक वर्ष २०७८।०७९ मा गरिएको बार्षिक कार्यक्रम तथा त्यस बाट प्राप्त उपलब्धी बारे समिक्षा गोष्ठीमा जानकारी गराइएको  छ।

त्यसै गरी वडा गत रुपमा स्वास्थ्ष् सवा विस्तार गर्नाका लागि थप स्वास्थ्यका क्षेत्रमा गर्नु आवश्यक रणनिति बारे समेत छलफल गरिएको बताइएको छ । कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष वडा अध्यक्ष कार्यपालिका सदस्य प्रमुख प्रशासकीय अधिकृत ,लेखा अधिकृत  कर्मचारी लगाएतको उक्त समिक्षा गोष्ठीमा सहभागिता रहेको बैजनाथ स्वास्थ्य शाखा प्रमुख लक्षमण शाहीले जानकारी गराएका छन।

  • ९ भाद्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech