तस्वीर : वर्षमा एकपटक मात्रै खेती हुने उपल्लो डोल्पा
न्युज मानसराेवर
बाँके\डोल्पो बुद्ध गाउँपालिका– ४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली । यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ । कात्तिकदेखि यहाँ भारी हिमपात शुरू हुने गर्दछ । तस्वीर : रासस