१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्जमा एन्टर्क ओनर्स ग्रुप राइड
  • न्युज मानसराेवर

बाँके\नेपालका लागि टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालगञ्जमा एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ।

राइड नेपालगञ्ज शोरुमबाट शुरु भएर मेरो प्लानेट अम्युजमेन्ट पार्कसम्म पुगेको थियो। राइडमा सहभागीलाई ड्राइभिङको सीप, सडक सुरक्षा ट्राफिक नियमबारे प्रशिक्षण पनि दिइएको थियो। कम्पनीले सहभागी ५० जनालाई नै प्रमाणपत्रका साथै आकर्षक उपहार पनि दिएको थियो।

  • २८ कार्तिक २०७९, सोमबार प्रकाशित

  • Nabintech