५ असार २०८२, बिहीबार

बाजुरा सदरमुकाम बन्द
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले निकट अनेरास्ववियू बाजुराले सदरमुकाम मार्तडी बजार बन्द गरेको छ ।

बन्दसँगै बजारका गल्लीहरुमा टायर बालेपछि सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

अनेरास्ववियूका केन्द्रीय सदस्य चेतन अएडीको हत्याको विषयलाई लिएर अनेरास्ववियूले आन्दोलन गरेको हो । बजारमा आन्दोलन चर्किएसँगै बाजुरा सदरमुकाममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ ।

  • ५ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech