५ जेष्ठ २०८१, शनिबार

ओझेलमा कपिलवस्तु सङ्ग्रहालय
  • न्युज मानसराेवर

तौलिहवा\विगत १ सय २५ वर्षदेखि विभिन्न पुरातत्वविद्ले प्राचीन नगरको अन्वेषणका क्रममा प्राप्त गरेका धेरै वस्तु कपिलवस्तु सङ्ग्रहालयमा सङ्कलन गरी राखिए पनि यो सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार र पूर्वधार अभावका कारण ओझेलमा पर्दै गएको छ।

  • १९ माघ २०७९, बिहीबार प्रकाशित

  • Nabintech