६ जेष्ठ २०८१, आईतवार

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
  • न्युज मानसराेवर

बाँके\सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु. तीन सयले बढेको छ ।अघिल्लो दिन प्रतितोला रु. एक लाख दुई हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार आठ सय तोकिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. एक लाख दुई हजार तीन सय छ ।

यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार दुई सय ७५ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित

  • Nabintech