४ जेष्ठ २०८१, शुक्रबार

कोहलपुर नगरमा अनेरास्ववियु बाँकेले बुझायो ज्ञापनपत्र
  • न्युज मानसराेवर

बाँके\अनेरास्ववियु बाँकेले कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरु मध्यनजर गर्दै शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

कोहलपुर नगरपालिका भित्र विभिन्न किसिमका शैक्षिक समस्याहरूलाई देखाउँदै उक्त समस्यालाई ७ दिन भित्र समाधान गर्नु पर्ने माग सहितको ज्ञापन पत्र बुझाएको हो ।

उक्त मागहरुलाई बेवास्था गरिएमा त्यस बाट पर्न जाने सम्पुर्ण असरको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने अनेरास्ववियुले चेतावनी समेत दिएको छ ।

  • २३ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech