६ श्रावण २०८१, आईतवार

नेम्वाङको शव दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिने
  • न्युज मानसराेवर

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शव दिउँसो दिउँसो १ बजेसम्म पार्टी कार्यालय च्यासलमा राखिने भएको छ। जुन समयमा श्रद्धाञ्जली दिन सकिने भएको छ।

बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली अर्पण गर्न सकिने एमालेले जनाएको छ।

  • २७ भाद्र २०८०, बुधबार प्रकाशित

  • Nabintech