न्युज मानसराेवर
लुम्बिनी \संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन्। उनले लुम्बिनी पुगेर वृक्षारोपण समेत गरेका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीमा स्वागत गरेका थिए।