कोहलपुर\बाँकेको कोहलपुर नगरपालिका–२ तेह्र विगाहमा ‘१४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८०’ आजबाट सुरु भएको छ ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ क्रिसा बाँकेले १४औं क्रिसा रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०८० सञ्चालन भएको हो ।