९ जेष्ठ २०८३, शनिबार

कोहलपुरमा तिन दिन चिसो विदा
  • न्युज मानसराेवर

कोहलपुर \कोहलपुर नगरपालिकाले बढ्दै गरेको चिसोलाई मध्यनजर गर्दै विद्यालय विदा दिएको छ । नगरपालिकाले चिसोलाई मध्यनजर गर्दै (तिन) ३ दिन विद्यालय विदा दिने निर्णय गरेको हो ।  बाँकेको दैनिक रुपमा चिसो बढ्न लागेपछि विद्यालयका प्रतिनिधिहरुसँगको बैठकमा  (तिन)  ३ दिन विद्यालय पठनपाठन स्थगित गर्ने  निर्णय गरिएको कोहलपुर नगरपालिकाले जनाएको छ। नगरपालिकाले ८ ,९, र १० गते विदालय विदा दिने निर्णय गरेको हो ।

  • ७ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech