२१ बैशाख २०८१, शुक्रबार

आज बाट कोहलपुर भ्यू टावर अवलोकन गर्न खुल्ला
  • न्युज मानसराेवर

कोहलपुर \आज बाट औपचारिक रुपमा कोहलपुर नगरपालिका वडा नं.११ स्थित भ्यू टावर अवलोकनका निम्ति खुल्ला गरिएको छ ।
विभिन्न समयमा ठेक्का प्रक्रियामा गरेतापनि कसैले प्रक्रियामा सहभागिता नजनाए पछि कोहलपुर नगरपालिकाले आफै उक्त भ्यू टावर संचालनमा ल्याएको हो । भ्यू टावर बाट कोहलपुर नगरलाई अवलोकन गर्न सकिने छ भने प्रवेश शुल्क ७५ रुपैयार राखिएको छ ।

  • २६ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech