२० बैशाख २०८१, बिहीबार

बाँकेका उत्कृष्ट ५ तस्विर
  • सन्जय मण्डल

कोहलपुर: कोहलपुरका फोटोग्राफर सन्जय मण्डल द्धारा हालै सार्वजनिक गरिएका उत्कृष्ट केही तस्विर आफ्नो सामाजिक सञ्जालमा पोष्ट  गरेका छन। उनले आफ्नो सामाजिक संञ्जालमा तस्विर सार्वजनिक गर्दै मेरो क्यामेराको मनपर्ने क्षण भन्ने उल्लेख समेत गरेका छन। उनले कैद गरेका तस्विरहरु बाँकेको कोहलपुर तथा नेपालगञ्जका रहेका छन। 

 

 

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech