२४ जेष्ठ २०८३, आईतवार

चट्याङ लागेर बर्दियामा एकको मृत्यु
  • न्युज मानसराेवर

बाँके\बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका-३ गणेशपुरस्थित खेत जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारु घाइते भएका थिए ।घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।

  • १० असार २०८१, सोमबार प्रकाशित

  • Nabintech