२ फाल्गुन २०८१, शुक्रबार

४ खेलको नतिजा सार्वजनिक
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा जारी प्याब्सन दोस्रो रनिङ शिल्ड प्रतियोगिताको पहिलो दिन सम्पन्न खेलहरुमा नतिजा सार्वजनिक गरिएको छ ।

पहिलो दिनमा कूल ४ खेल सम्पन्न गरिएको ब्याब्सन नगर सचिव मित्रलाल वलीले जानकारी गराएका छन।

पहिलो दिनको सार्वजनिक नतिजा अनुसार कक्षा १ र २ को गणित दौड प्रतियोगितामा निम्बल एकेडेमीका पुष्प कमल वली प्रथम भएका छन। त्यसै गरी कोहलपुर समता स्कुलका लक्ष्मण खत्री दोस्रो भएका छन भने तेस्रो स्थानमा क्यानभास स्कुलबाट स्वस्थिका वली भएकी छन।

त्यसै गरी संगित कुर्सीतर्फको खेलमा प्रथम सन्ध्या योगि क्यान्भास , दोस्रो स्थान एरियाला सोनाम शिखा एकेडेमी त्यसै गरी तेस्रो स्थानमा ग्रिन पिसका खगेन्द्र खाड भएका छन। त्यसै गरी स्पूम मार्बेल दौड तर्फ एभरेष्ट सैनिक प्रिन्स रोकाय प्रथम दोस्रो भरोसा एकेडेमीका अनमोल महतरा तेस्रो क्यानभासका विपिका पौडेल भएका छन।

त्यसै गरी खुल्ला ५ हजार दौड प्रतियोगिताको प्रथम कमल भारती प्रथम गोर्खा यूनाइटेड पब्लीक स्कुलका , दोस्रो राजेन्द्र परियार दिपज्योति मावि चिसापानी र तेस्रो स्थान र गोर्खा यूनाइटेड पब्लीक स्कुलका मित सापकोटा भएको प्रतियोगिता सायक फिड मार्शल नवकिरण शाहले जानकारी गराएका छन।

  • ११ माघ २०८१, शुक्रबार प्रकाशित

  • Nabintech