३ माघ २०८२, शुक्रबार

नेपालगञ्जमा नामी र दिपाल को टेस्ट ड्राइभ र एक्सचेन्ज
  • न्युज मानसराेवर

नेपालगञ्ज- एमएडब्लु वृद्धिले नेपालगञ्जमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमा आगामी शनिबारदेखि तीन दिन लामो टेस्ट ड्राइभ र एक्सचेन्ज आयोजना गर्ने भएको छ।

मंसिर २७ देखि २९ सम्म चल्ने यस कार्यक्रममा आगन्तुकहरूले दिपल, नामी, सेरेस र अवतार ब्रान्डका अत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभव गर्न पाउनेछन्।

कार्यक्रममा हालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चा भएको दिपाल एस०५ र नामी भिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।

  • २६ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech